कपिलवस्तु, २३ चैत । कपिलवस्तुको शिवराज नगरपालिका–३ खगेन्द्रपुमा महिलाको शव फेला परेको छ ।
शनिबार बिहान छालाफ्याक्ट्री नजिकै गहुँबारीमा स्थानीय ४० वर्षीया शुभावती लोनियाको शव फेला परेको हो । बिहीबार बिहान निस्केकी शुभावती अबेरसम्म घर नफर्कीएपछि खोजी भएको थियो ।










प्रतिक्रिया दिनुहोस्