अर्घाखाँची, ६ बैशाख । विप्लपका अर्घाखाँचीका २ जना जिल्ला सदस्यले राजीनामा दिएका छन् ।
राजीनामा दिने जिल्ला सदस्यहरुमा अर्घाखाँचीको शितगंगा नगरपालिका– १२ रजिया निवासी हामबहादुर रायमाझी र शितगंगा नगरपालिका– ११ ढुंगेसार निवासी देवेन्द्र रेश्मीले पार्टीबाट राजीनामा दिएको बताएका छन् ।
उनीहरुले छुट्टाछुट्टै प्रेस विज्ञप्ति जारी गर्दै विप्लव माओवादी छोडेर स्वतन्त्र रहेको बताएका हुन् ।










प्रतिक्रिया दिनुहोस्