काठमाडौँ, १० वैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले विध्वंसात्मक गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका जो कोहीलाई कारबाही गर्ने चेतावनी दिएका छन ।
सोमबार प्रहरी प्रधान कार्यालयमा आफ्नो एक वर्षे कार्यकालको प्रगति विवरण सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै आइजिपी खनालले विप्लव समूहका ३ सय २६ जनालाई नियन्त्रणमा लिइएको र अन्यलाई पनि नियन्त्रणमा लिई कानुनी कारबाही गर्ने बताए ।
निर्मला हत्याकाण्डको अनुसन्धान भैरहेको बताउदै उनले पन्तको त्याकाण्डमा कमजोरी गर्ने प्रहरीमाथि कारबाही गर्दा पनि आफूले सुख नपाएको गुनासो गरे ।










प्रतिक्रिया दिनुहोस्