काठमाडौँ, १५ वैशाख । नेपाली कांग्रेसका युवा नेता तथा सांसद गगन थापाले खुला मञ्चमा गैरकानुनी रूपमा व्यापारिक प्रयोजनका लागि निर्माण भएका संरचना हटाउने काम सह्रानीय भएको बताएका छन् ।
खुलामञ्चमा बनाइएका व्यवसायिक प्रयोजनका सटर टहराहरु शनिबार हटाएपछि थापाले आज ट्विटरमा ट्विटमा लेखेका छन्, ‘अब यस प्रकरणको सत्य तथ्य सार्वजनिक गरी खुल्ला स्थानमा संरचना बनाएर व्यापार गर्ने कार्यमा संलग्न जो सुकै भए पनि कारबाही गर्न महानगरपालिकाले अविलम्ब पहल गरोस् ।’











प्रतिक्रिया दिनुहोस्