काठमाडौँ, २२ बैशाख । ललितपुरमा रातो मच्छिन्द्रनाथको जात्रा आजदेखि सुरु हुदै छ ।
गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलका अनुसार रातो मच्छिन्द्रनाथलाई खट्मा राखेर टंगालबाट बाजासहित पुल्चोक लगिने र दिउँसो चार बजे विधिपूर्वक पूजा गरी रथारोहण गरेपछि जात्रा सुरु हुने जनाएको छ ।
रथ जावलाखेल पुगेको चौथो दिन भोटो देखाएर जात्रा समापन गर्ने चलन छ ।










प्रतिक्रिया दिनुहोस्