काठमाडौँ, २३ बैशाख । एनआईसी एशिया बैंकले काठमाडौँको गोंगबुमा शाखा खोलेको छ ।
बैंकको अब २८२ वटा शाखा कार्यालय पुगेको छ । २८९ एटिएम, ४० वटा एक्सटेन्सन काउण्टर एवं २५ वटा शाखा रहेको छ ।
उक्त बैंक बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जाल भएको बैंक हुन सफल भएको छ ।
प्रतिक्रिया दिनुहोस्