राजनीति

प्रधानमन्त्रीको प्रशासनिक कार्यभार मन्त्री पोख्रेलले सम्हाल्ने



काठमाडौँ, २६ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओली आज दुई देशको औपचारिक भ्रमणमा रहेका छन ।

प्रधानमन्त्री ओलीको विदेश भ्रमणका लागि निस्केपछि प्रधानमन्त्रीको प्रशासनिक कार्यभार रक्षा मन्त्री ईश्वर पोख्रेललाई दिइएको छ ।

राष्ट्रपति कार्यलय शीतल निवासले एक विज्ञेप्ती सार्वजनिक गर्दै प्रधानमन्त्रीको प्रशासनिक कार्यभार उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोख्रेललाई दिएको जनाइएको छ ।