Banner News

संसदमा प्रि–बजेटमाथि छलफल सुरु LIVE



काठमाडौँ, २७ बैशाख । संसदमा आजदेखि प्रि–बजेटमाथि छलफल सुरु भएको छ ।

अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटको तयारी लगभग अन्तिम चरणमा पुर्‍याएका बेला आजदेखि संसदमा प्रि–बजेटमाथि छलफल सुरु भएको हो ।