जाजरकोट, १ जेठ । जाजरकोटबाट विप्लव समूहका एक कार्यकर्ता पक्राउ परेका छन् ।
मंगलबार राति छेडागाड नगरपालिकाको वडा नं १२ कार्कीगाउँबाट छेडागाड इञ्चार्जसमेत रहेका कैलाश पुनलाई प्रहरीले पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेको जनाएको छ ।
पुनले विप्लव समूहका कार्यकर्तालाई विभिन्न ठाउँमा पु¥याउन र ल्याउन सक्रिय भूमिका खेलेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्