पाँचथर, ९ जेठ । चट्याङ लागेर एक जना ७५ वषीया वृद्धाको मृत्यु भएको छ । हिलिहाङ गाउँपालिका–५ सुभाङमा बुधबार अपरान्ह पानीसँगै परेको चट्याङ लागेर स्थानीय सावित्रादेवी भण्डारीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्