उदयपुर, ११ जेठ । उदयपुरमा सर्पको टोकाईबाट एक जनाको मृत्यु भएको छ ।
शुक्रबार साँझ कटारी नगरपालिका–१ स्थित बेलसोत घर भएकी ६५ बर्षकी सन्तमाया बिश्वकर्माको सर्पको टोकाईबाट मृत्यु भएको हो ।
कटारीस्थित बेलस्रोत आर्मी क्याम्पको सर्पदंश उपचार केन्द्रमा उपचारका लागि लैजाने क्रममा उनको मृत्यु भएको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्