समाचार

सडमा राखिएको ट्रकमा आगजनी



हेटौंडा, १३ जेठ । हेटौंडाको चौकीटोलमा ट्रकमा आगजनी भएको छ ।

सोमबार बिहान विप्लप नेतृत्वको नेकपाले गरेको बन्दका क्रममा सडमा राखिएको ना ७ ख ९४९३ नम्बरको मिनी ट्रकमा आगजनी गरिएको हो ।

आगजनीका कारण गाडी पूर्णरूपमा जलेको जिल्ला प्रहरीले जनाएको छ ।