राजनीति

समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी : अध्यक्ष प्रचण्ड



काठमाडौँ, १५ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादको आधार तयार पार्नु प्रमुख जिम्मेवारी भएको बताएका छन ।

आज १२ औँ गणतन्त्र दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै इतिहासले सुम्पिएको यस महत्वपूर्ण जिम्मेवारीलाई बहन गर्नु अवसर र चुनौती दुवै रहेको उल्लेख गरेका छन ।