राजनीति

नेपालका लागि बेलायती राजदूतमा पोलिट नियुक्त



काठमाडौँ, १६ जेठ । नेपालका लागि बेलायती राजदूतमा निकोला पोलिट नियुक्त भएकी छन् ।

हाल पूर्वी युरोप तथा मध्य एसिया निर्देशनालयको अतिरिक्त महानिर्देशक रहेकी उनले नेपालका लागि राजदूतमा भेम्बर २०१९ बाट कार्यभार सम्हाल्नेछिन् । नेपालस्थित बेलायती राजदूत रिचार्ड मोरिससरुवा भएपछि निकोला नेपाल आउनेछिन् ।