ओखलढुंगा, १७ जेठ । काठमाडौँ–रुम्जाटार–विराटनगर नियमित हवाई उडान हुने भएको छ ।
आज शुक्रबारदेखि हरेक साता सङ्घीय राजधानी काठमाडौंबाट ओखलढुङ्गाको रुम्जाटार हुँदै प्रदेश नं १ को राजधानी विराटनगरसम्मको हवाई सेवा शुरु हुने भएको हो । यसअघि गत असोजमा तयारी गरिए पनि यात्रु अभावका कारण रुम्जाटारमा उडान शुरु हुनसकेको थिएन ।










प्रतिक्रिया दिनुहोस्