राजनीति

बजेटमाथि छलफल आजबाट



काठमाडौँ, १९ जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६र७७ को बजेटमाथि संसदमा आजबाट छलफल सुरु हुँदैछ ।

प्रतिनिधिसभाको आज ११ बजे बस्ने बैठकमा बजेटबारे छलफल गर्ने कार्यसूची छ । जेठ १५ गते सरकारले संसदमा पेश गरेको बजेटमा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले बजेटमाथि टिप्पणी गर्न सांसदलाई रुलिङ नै गरेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गर्नुभएको थियो । कुल विनियोजित बजेटमध्ये वित्तीयतर्फ १ खर्ब ६७ अर्ब ८८ करोड ९११ प्रतिशत०, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड ९२६।६ प्रतिशत० र चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड ६२।४ ९प्रतिशत० बजेट छुट्याइएको छ ।