Banner News

संसदमा बजेटमाथिको छलफल सुरु प्रत्यक्ष प्रशारण LIVE



काठमाडौँ, २० जेठ । सरकारले पेश गरेको आगामी आर्थिक वर्ष २०७६/७७ को बजेटमाथि संसदमा आज पनि ११ बजे देखि छलफल सुरु भइरहेको छ ।

अर्थमन्त्री युवराज खतिवडाले १५ गते संघीय संसदमा १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका थिए ।