धनुषा, ३० जेठ । धनुषाको धनुषाधाम नगरपालिकाको कार्यालयमा बम विस्फोट भएको छ ।
बुधबार धनुषाधाम–३ नगर कार्यपालिकाको कार्यालयमा प्रेसर कुकर बम विस्फोट हुदा नगरपालिका कार्यालयको परिसरमा रहेको सभाहलको पर्खाल भत्किएको छ ।
हालसम्म कसैले बिस्फोटको जिम्मेवारी लिएको छैन । उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्