काठमाडौँ, ३० जेठ । काठमाडौँमा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको छ ।
बुधबार राति लाजिम्पाट स्थित सांग्रिला होटल अगाडि सडक किनारमा घाटी रेटेर हत्या गरेर प्लाष्टिकको झोलामा राखिएको अवस्थामा अन्दाजी १० महिनाको शिशुको शव फेला परेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्