सम्पादकीय

काठमाडौंमा पनि डेंगुकाे उच्च जोखिम



देशका विभिन्न भागमा डेंगु रोगको प्रकोप बढ्दै जान थालेको छ । एडिस एजिप्टाई जातको पोथी लामखुट्टेलेको टोकाइबाट सर्ने डेंगु रोगको प्रकोप फैलिँदा जोखिम बढेको हो ।

संघीय राजधानी काठमाडौंमा पनि यसको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन चिकित्सकले सुझाव दिएका छन् । चिकित्सकका अनुसार काठमाडौं डेंगु उच्च जोखिममा छ ।

बितेका ४० दिनमा ११ जिल्लाका ५ सय ६१ जना उक्त रोगबाट प्रभावित भएका छन् । यो समचार आजको राजधानी दैनिकमा छापिएको छ ।