समाचार

मानव बेचबिखनमा संलग्न २ जना पक्राउ



काठमाडौँ, ३२ जेठ । मानव बेचबिखन तथा ओसारपसार गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार नेपाल प्रहरी मानव बेचबिखन अनुसन्धान ब्यूरोले वैदेशिक रोजगारीको प्रलोभन देखाएर १५ नेपालीलाई विदेश लगेर बेच्ने कार्यमा संलग्न खोटाङका राहुल थापा र सङ्खुवासभाका लोकमान राईलाई पक्राउ गरेको हो ।

पीडितलाई ब्यूरोको टोली, लिबियामा शान्ति स्थापनार्थ रहेका नेपाली सेना र