जाजारकोट, १ असार । जाजरकोट केन्दबिन्दु भएर भूकम्पको धक्का गएको छ । शनिबार राति करिब ९ बजेर ३२ मिनेट जाँदा जाजरकोट केन्द्रबिन्दु भएर ४.५ रिक्टरस्केलको भूकम्प गएको सीस्मो नेपालले जनाएको ।
प्रतिक्रिया दिनुहोस्