सम्पादकीय

गरिबका लागि सरकाले ल्यायाे २ अर्बका २ दर्जन कार्यक्रम



सरकारले विपन्न नागरिकको दैनिक जीवनयापनमा प्रत्यक्ष सरोकार राख्ने सामाजिक सुरक्षाका विभिन्न योजनाका लागि मात्र २ अर्ब रुपैयाँभन्दा बढी खर्च गर्ने भएको छ ।

आगामी आर्थिक वर्षका लागि संघ, प्रदेश र स्थानीय सरकारले सञ्चालन गर्नेगरी सामाजिक क्षेत्रमा २ अर्बभन्दा बढीका २ दर्जन कार्यक्रम राखेको छ ।

संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्य, शिक्षा, रोजगारी र ज्येष्ठ नागरिक लगायतका सामाजिक क्षेत्रमा आगामी वर्ष सो बजेट विनियोजन भएको हो । यो समाचार आजको आर्थिक दैनिकमा छ ।