काठमाडौँ, ११ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
आज अख्तियारले एक सूचना जारी जारी गर्दै बयानका लागि बोलाएको हो ।



राजनीति
26 June 2019 14:48 PM
काठमाडौँ, ११ असार । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा अनियमिततामा मुछिएका ८६ जनालाई बयानका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बोलाएको छ ।
आज अख्तियारले एक सूचना जारी जारी गर्दै बयानका लागि बोलाएको हो ।



प्रतिक्रिया दिनुहोस्