राजनीति

सांसद चौधरी ‘बी’ ग्रेड ल्याई एसईई उत्तीर्ण



काठमाडौँ, १२ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीय दलकी सचेतक शान्ता चौधरी माध्यमिक शिक्षा परीक्षा एसईईमा उत्तीर्ण हुनु भएको छ ।

उहाँ ‘बी’ ग्रेडमा उत्तीर्ण हुनु भएको हो । उहाँले २।६५ जीपीए ल्याउनु भएको छ ।