काठमाडौँ, २१ असार । ६ जना एसपीको काज सरुवा भएको छ ।
प्रहरी प्रधान कार्यालयले एसपी श्यामकृष्ण अधिकारी महोत्तरी, नवराज भट्ट बाग्लुङ, ओम अधिकारीलाई गोरखा, एसपी कृष्णहरी शर्मा पोखरेल मानवअधिकार शाखा, ईश्वर कार्की अपराध महाशाखा र भोला रावल ६ नम्बर प्रदेश प्रहरी कार्यालय सुर्खेतमा काज सरुवा गरेको हो ।










प्रतिक्रिया दिनुहोस्