काठमाडौँ, २२ असार । वर्षाका कारण भोटेकाशीले बगाउदा २ जना बेपत्ता भएका छन ।
शनिबार राति आएको वर्षापछि सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–५ मा निर्माणधिन शीवश्री हाइड्रोपावरमा कार्यरत २ जना बाढिले बगाएर बेपत्ता भएको प्रहरीले जनाएको छ ।
बाढिका कारण अर्का १ घाइते भएका छन् । प्रहरी घटनास्थलतर्फ जाँदै गरेको र यसबारेमा थप विवरण आउँन बाँकी रहको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्