काठमाडौँ, २२ असार । आज आइतबार सुनचाँदीको मूल्य घटेको छ ।
आज सुन तोलामा ५ सय रुपैयाँले घटेर छापावाला सुन प्रतितोला ६४ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजावी सुन पनि स्थिर रहँदै प्रतितोला ६४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी तोलामा १० रुपैयाँले घटेर तितोला ७ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्