Banner News

ईपीजीको प्रतिवेदनले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउछ : मन्त्री ज्ञवाली



काठमाडौँ, २३ असार । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले ईपीजीको प्रतिवेदनले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने बताएका छन ।

राष्ट्रियसभामा विनियोजन विधेयधमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै परराष्ट्रमन्त्री ज्ञवालीले दुबै सरकारलाई अनुकुल समयमा प्रतिवेदन बुझ्ने विश्वास व्यक्त गर्दै प्रतिवेदनले दुई देशको सम्बन्धलाई नयाँ उचाईमा पुर्‍याउने बताए ।

ईपीएजीले सर्वसम्मत रुपमा प्रतिवेदन तयार पारेको एक वर्ष भइसक्यो । ईपीजीले पहिलो भारत र त्यसपछि नेपालका प्रधानमन्त्री बुझाउने भनेको छ ।