समाचार

भिरबाट लडेर एक जनाको मृत्यु



मकवानपुर, २७ असार । मकवानपुरको थाहा नगरपालिकामा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ ।

रौतहट विजयपुर नगरपालिका वडा नम्बर ६ बस्ने २७ वर्षीय उमेश यादवको थाहा नगरपालिका–७ आग्राको बाल्चा भिरबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरले जनाएको छ ।