भोजपुर, २७ असार । भोजपुरमा वर्षाका कारण दुई जनाको मृत्यु भएको छ ।
पहिरोले चर्पी बगाउँदा टेम्केमैयुम गाउँपालिका-९ लेखर्कका जनक विक बासिखोराका ६६ वर्षिय जगतबहादुर राईको घरको ग्राह्रो भत्किएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
घरका अन्य सदस्य घर बाहिर रहेकाले उनीहरु सुरक्षित रहेको प्रहरीले बताए ।










प्रतिक्रिया दिनुहोस्