काठमाडौँ, २८ असार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधबकुमार नेपालले विहिवारदेखी लगातार रुपमा परिरहेको अविरल वर्षाका कारण देशभर पुर्याएको भौतिक तथा मानविय क्षती प्रति दुःख व्यक्त गर्नुभएको छ ।
उहाँले आज एक प्रेस वक्तब्य जारी गर्दै बाढीबाट प्रभावित क्षेत्रमा सरकारका सम्बन्धीत निकाय, पार्टीका नेता तथा कार्यकताहरु उक्त स्थानमा उद्धार तथा राहतमा खट्न निर्देशन दिनुभएको छ ।











प्रतिक्रिया दिनुहोस्