सुनसरी, १ साउन । सुनसरीमा ट्रयाक्टर पल्टीदा एकजनाको मृत्यु भएको छ ।
इनरुवा ९ मा ट्रयाक्टर को २ त ८३४० नम्बरको ट्रयाक्टर पल्टीदा च्यापिएर २४ वर्षिय चन्दनकुमार मेहताको उपचारका क्रममा मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्