बुटवल, ६ साउन । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले विप्लव समूहको गतिविधि घटेको बताएका छन् ।
सोमबार प्रदेश मामिला तथा कानून समितिको वैठकमा मुख्यमन्त्री पोखरेलले विप्लवका गतिविधि विगतको तुलनामा घटेको बताएका हुन् ।
उनले भने, ‘पहिला बन्द आयोजना हँदा स्याबोटाजका घटना धेरै हुने गरे पनि पछिल्लो समयमा उनीहरुका गतिविधि स्वाट्टै घटेका छन्’, ‘यद्यपि पुरै निस्तेज भए भन्ने हैन ।’










प्रतिक्रिया दिनुहोस्