मानविकी विषय लिएर कक्षा १२ पूरा गरेकाहरु विदेशमा चिकित्साशास्त्रमा उच्च शिक्षा अध्ययनका लागि ‘नो अब्जेक्शन लेटर’ लिएर पुग्ने गरेको छ ।
विदेशी विश्वविद्यालयले अर्थाेपार्जनका लागि जथाभावी रुपमा ‘अफर लेटर’ पठाइदिने गरेका छन् । मानविकी विषय लिएकालाई चिकित्साशास्त्रको मात्र होइन, जीवविज्ञान पढेकालाई भौतिकशास्त्र अध्ययनका लागि ‘अफर लेटर’ पठाइदिने गरेको पनि पाइएको छ । यो समाचार आजको गोरखापत्र छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्