काठमाडौँ, १६ साउन । चितवन इच्छाकामना गाउँपालिका-६ त्रिसुलीमा कन्टेनर खस्दा एकजना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन ।
बुधबार दिउँसो भरतपुरबाट मुग्लिनतर्फ जाँदै गरेको बा२१च११३३ नम्बरको कारलाई विपरीत दिशाबाट आइरहेको ना७ख३९३९ नम्बरको खाली कन्टेनरले ठक्कर दिँई अनियन्त्रित भएर त्रिशुलीमा खसेको हो ।
पर्सा विरगंज बस्ने कन्टेनर चालक कमलेश शाह बेपत्ता भएको छ भने सहचालक अजय शाह घाइते भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्