काठमाडौं, १६ साउन । एक किलो सुनसहित एक जना पक्राऊ परेको छ ।
रसुवाबाट काठमाडौँ आउँदै गरेको बा ९० प २७३६ नम्बर को एनएक्स मोटरसाइकल जाँच गर्दा एक किलो सुनसहित रसुवा गोसाइँकुण्ड-५ का पेम्बा ढुण्डुप तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राऊ परेका तामाङमाथि थप अनुसन्धानल भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्