Banner News

मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक (निर्णयसहित)



काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद् बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ ।

आज आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मलेन गरि मन्त्री बाँस्कोटाले उक्त निर्णयहरु  सार्वजनिक गरेका हुन ।