काठमाडौँ, २१ साउन । धनुषाबाट १५ किलो चाँदीको दानासहित एकजनालाई प्रहरीले प्रकाउ गरेको छ ।
करिब १० लाखभन्दा बढी मुल्य बराबरको रहेको चाँदीको दाना बनाइ हेल्मेटभित्र राखेर भारततर्फ गइरहेको अवस्थामा सशस्त्र प्रहरीले धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका(२ का ३२ वर्षीय वीरेन्द्र महतोलाई पक्राउ गरेको हो ।
बीआर ३२ एल ०९८९ भारतीय नम्बरको मोटरसाइल चढेर भारततर्फ गइरहेका महतोको हेल्मेटभित्र चाँदीको पोका बरामद गरेको हो ।










प्रतिक्रिया दिनुहोस्