समाचार

ग्राहकको अभिलेख नराख्ने होटल सञ्चालक पक्राउ



कास्की, २३ साउन । कास्कीमा नियम विपरीत होटल व्यवसाय गर्ने एक जनालाई प्रहरीले पक्राऊ गरेको छ ।

पोखरा- ८ पृथ्वीचोकमा रहेको होटल कोशी एन्ड ऋतिक रेस्टुरेन्टकी सञ्चालिका ममतादेवी महतोलाई ग्राहकको विवरण नराखेको आरोपमा होटल व्यवसाय तथा मदिरा विक्री वितरण (नियन्त्रण) ऐन, २०३३ को दफा ५ को उपदफा १(क) विपरीत कसुरमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।