एजेन्सी, २४ साउन । अफगानिस्तानमा ६.२ रेक्टर स्केलको भूकम्प गएको छ ।
बिहिबार विहान ६.१५ मा अफगानिस्तानको हिन्दुकुश क्षेत्रमा गएको भूकम्पको केन्द्र काबुलबाट २४३ किलोमिटर रहेको संयुक्त राज्य भूगर्भीय सर्वेक्षणले जनाएको छ ।
हिन्दुकुश पाकिस्तान नजिकैको क्षेत्र भएकोले त्यहाँ पनि भूकम्पको झट्का महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्