सम्पादकीय

चट्याङबाट स्ववियु सभापतिको मृत्यु



संखुवासभा, ६ चैत ।  संखुवासभाको आँखिभूईंमा शुक्रवार अपरान्ह चट्याङ लागेर एकको मृत्यु भएको छ भने दुई घाइते भएका छन् ।

हावाहुरी र वर्षासँगै चट्याङ पर्दा आँखिभूईं हुमिङका २२ वर्षीय नविन जिमी राईको मृत्यु भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रमुख अर्जुन पोख्रेलले जानकारी दिए ।

मृतक जिमी माम्लिङस्थित रामेश्वर क्याम्पसका स्ववियु सभापतिसमेत हुन् । राजधानीमा समाचार छ ।