काठमाडौँ, ५ भदौ । आज बिहीबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।
आज सुन स्थिर रह्दै छापावाला सुन प्रतितोला ७१ हजार ३ सय रुपैयाँमै कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार रुपैयाँमै कारोबार भइरहेको छ ।
त्यस्तै, आज चाँदी पनि आज स्थिर रहँदै प्रतितोला ८ सय ३० रुपैयाँमै कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्