एजेन्सी, ७ भदौ । चीनले ७५ अर्ब अमेरिकी डलर बराबरको अमेरिकी सामानको आयातमा ५ देखी १० प्रतिशतसम्म नयाँ कर वृद्धिको घोषणा गरेको छ ।
शुक्रबार चीन सरकारले दिएको जानकारी अनुसार उक्त नयाँ कर वृद्धि योजना आगामी सेप्टेम्बर १ र डिसेम्बर १५ देखि दुई चरणमा कार्यान्वयनमा ल्याउने तयारी गरिएको राजश्व कार्यालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्