काठमाडौँ, ८ भदौ । पत्रकार रवि लामिछानेसहित तीनै जनाविरुद्ध आत्महत्या दुरुत्साहनसँग सम्बन्धित मुद्दाको फाइल सरकारी वकिलको कार्यालयमा पेस भएको छ ।
आइतबार जिल्ला प्रहरी कार्यालय, चितवनले उनीहरुमाथि अनुसन्धान गरेर सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेको हो । अब उनीहरुविरुद्ध थुनछेक बहस हुने छ । बहसपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।
प्रहरीले लामिछाने, कँडेल र कार्की तीनै जनालाई साउन ३० अनुसन्धानको लागि पक्राउ गरेको थियो ।










प्रतिक्रिया दिनुहोस्