समाचार

झुण्डिएको अवस्थामा शव फेला



भक्तपुर, ९ भदौ । भक्तपुरको चाँगुनारायण नगरपालिका-५ छालिङको जंगलमा शव फेला परेको छ ।

आइतबार बिहान मंगोलियन अनुहार देखिने अन्दाजी ३०/३५ वर्षीय युवकको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।

उक्त घटनाबारे अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।