अर्थ

धेरै नाफा कमाउने नेपालका ‘टप टेन’ बैंक



काठमाडौँ, १३ भदौ । नेपालमा यो वर्ष धेरै नाफा कमाउने नेपालका ‘टप टेन’को सूचीमा गत आर्थिक वर्ष ९२०७५र०७६० मा २८ वाणिज्य बैंकहरूको खुद नाफा २५ प्रतिशतले बढेको छ ।

बैंक नाफा २०७५/७६ नाफा २०७४/७५
राष्ट्रिय वाणिज्य ५ अर्ब ३२ करोड ३ अर्ब ६५ करोड
कृषि विकास ४ अर्ब ३५ करोड ३ अर्ब ६५ करोड
नविल ४ अर्ब २९ करोड ३ अर्ब ९८ करोड
इन्भेष्टमेन्ट ३ अर्ब ४१ करोड ३ अर्ब ६५ करोड
एनआइसी एसिया ३ अर्ब ५ करोड १ अर्ब ३३ करोड
एभरेष्ट ३ अर्ब ४ करोड २ अर्ब ५८ करोड
हिमालयन बैंक २ अर्ब ८४ करोड १ अर्ब ८७ करोड
ग्लोबल आइएमई २ अर्ब ७९ करोड २ अर्ब १० करोड
नेपाल बैंक २ अर्ब ६१ करोड ३ अर्ब २१ करोड
स्टान्डर्ड चार्टड २ अर्ब ४९ करोड २ अर्ब १८ करोड