काठमाडौँ, १५ भदौ । गभर्नर चिरञ्जिवी नेपालले सामाजिक सन्जाल फेसबुक ट्वीटरलगायतमा आएका गलत सूचनाले पत्रकारिता क्षेत्रमा चुनौति थपिएको बताएका छन् ।
शनिबार नेपाल आर्थिक पत्रकार समाज सेजनको २० औ बार्षिक साधारणसभाका कार्यक्रममा बोल्दै गभर्नर नेपालले भने,‘फेसबुकमा आउने गलत सूचनाले भ्रम श्रृजना गराउने काम गरेको छ । यो पत्रकारिताका लागि चुनौति हो ।’
उनले पत्रकारको जिम्मेवारी र भूमिका आफैमा चुनौतिपूर्ण रहेको बताउँदै धम्कीलगायतका अनेक समस्या रहेको बताए ।










प्रतिक्रिया दिनुहोस्