चितवन, १७ भदौ । चितवन भरतपुर महानगरपालिका-१० त्रिचोकमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सोमबार साँँझ ना ३ च ९११९ नम्बरको बोलेरो जिपले ना ५५ प १३३७ नम्बरको स्कुटरलाई ठक्कर दिएर भाग्ने क्रममा अनियन्त्रीत भएको जिपले ना ४५ प ३४७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भरतपुर महानगरपालिका-१७ का ४५ वर्षीय पाल्सिङ तामाङको मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्