Banner News

ओली र मोदीद्वारा स्वीच थिचेर पाइपलाइनको उदघाटन (भिडियो सहित)



काठमाडौँ, २४ भदौ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल–भारत पेट्रोलियम पाइपलाइनको उदघाटन गरेका छन् ।

आज प्रधानमन्त्री ओलीले सिंहदरबार र प्रधानमन्त्री मोदीले दिल्लीबाट स्विच थिचेर पाइपलाइनको उदघाटन गरेका हुन् । उक्त पाइपलाइनको उदघाटनपछि बोल्दै प्रधानमन्त्री केपी शर्मा ओलीले पाइप लाइन सञ्चालनमा आउनु नेपालका लागि उपलब्धिमूलक भएको बताए ।

भिडियो